मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

चीनको एउटा घरमा आगलागी हुँदा ७ जनाको मृत्यु

देश प्रदेश डेस्क 5218+ समाचार ( )
४ मंगशिर २०८०, सोमबार

                                                                                         साङ्केतिक तस्वीर

हार्बिन उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको झाओझाउ काउन्टीमा रहेको एउटा घरमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।स्थानीय अधिकारीहरूले सोमबार जनाएअनुसार दिउँसो २ बजेतिर स्टिलले बनेको घरमा आगलागी भएको हो । आगलागीको कारण र अन्य क्षति बारे अनुसन्धान भइरहेको छ ।-(रासस-सिन्ह्वा)

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार