मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

आज भद्रपुर नगरपालिका भित्र स्थानीय सार्वजनिक बिदा

देश प्रदेश डेस्क 5474+ समाचार ( )
७ पौष २०८१, आइतबार

झापा   चौथो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवसको अवसरमा आज भद्रपुर नगरपालिकाले स्थानीय सार्वजनिक बिदा दिएकाे छ ।

साे अवसरमा नगरपालिकाले भद्रपुर- ८ स्थित श्रीकृष्ण द्वैपायन गुरुकुल वेदविद्याश्रममा  दिवस मनाउँदै छ ।  त्यस्तै बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवसको अवसरमा नगरका विद्यालयहरूले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।

 आज अत्यावश्यक सेवा वारुणयन्त्र र सरसफाइ बाहेक नगर कार्यपालिकाको कार्यालय, वडा समितिको कार्यालयहरू तथा यस नगरपालिका अन्तर्गतका निकायहरू बन्द रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार