मुख्य समाचार
न्युरोसर्जन डा. चाङको निधन | भद्रपुरमा सिटी सफारीको ठक्करबाट पराजुलीको मृत्यु | फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु | झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल |

भद्रपुर १० का सराेज बस्नेतकाे निधन

देश प्रदेश डेस्क 5427+ समाचार ( )
१२ चैत्र २०८१, मङ्गलबार

झापा माेटरसाइकल दुर्घटनामा परी उपचारार्थ गरिरहेका भद्रपुर १० का सराेज बस्नेतकाे मृत्यु भएकाे छ ।  करिब एक बर्ष अघि विर्तामाेड स्थित चारपानेमा मध्यरातमा भएकाे माेटरसाइकल दुर्घटनामा परी घाइते बस्नेतकाे मङ्गलवार विहान निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

मृतक बस्नेतकी श्रीमती वैदेशिक राेजगारमा छिन ।

प्रतिक्रिया

मेघराज ओलि १२ चैत्र २०८१, मङ्गलबार

भावपुर्ण श्रध्दान्जली एबम शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।येस्तो दुख कसैलाइ नपरोश

देवीप्रसाद दाहाल १२ चैत्र २०८१, मङ्गलबार

भावपुर्ण श्रध्दान्जली एबम शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै