मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

चन्द्रगढीबाट एक युवा एक हप्ता देखी सम्पर्क विहीन

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२८ श्रावण २०८१, सोमबार

झापा चन्द्रगढीबाट एक युवा एक हप्ता देखी परिवारबाट सम्पर्क विहीन भएका छन्  । भद्रपुर नगरपालिका वार्ड न . १० केन्द्रमोड निवासी टीकाराम सिवाकोटीका छोरा  २० बर्षिय सृजन सिवाकोटी सम्पर्क विहीन भएकाे परिवारले सार्वजनिक गरेका छन् ।

सिवाकाेटी परिवारले सामाजिक सञ्जाल फेसबुक मार्फत  मिति २०८१ श्रावन २२ गते मगलबार बिहान ११ बजेको समयमा चन्द्रगढी जान्छु भनी घरबाट हिडेको आज ७ दिन ( २८गते)सम्म सम्पर्कमा नआएको हुदा  बाबू छोरा  सृजन तिमि जहाँ भएपनि तिमिलाई हामी प्रतीक्षा गरिरहेका छौ । कहिँ कतै यहाँहरुले देख्नुभएमा  नजिकैको प्रहरी कार्यालय  अथवा यो नम्बरमा   9826930015 वा      9814948263    सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं भनि सञ्जाल मार्फत जानकारी गराएका छन् ।

सवैतिर खाेजि गरिरहेपनि सम्पर्कमा नआएकाे उनका वुवा टिकारामले देश प्रदेश खबरलाइ बताए । छाेराकाे खाेजि गरिदिन उनले सवै तहलाइ अनुराेध गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार