मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

माेटरसाइकल दुर्घटनामा भद्रपुर १० का आलोक भण्डारीकाे मृत्यु, दुइ घाइते

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२५ अशोज २०८१, शुक्रबार

झपा चारआली– चन्द्रगढी सडको झापा भद्रपुर १० स्थित हनुमान चोकमा विहीबार राति भएको मोटरसाइकल दुर्घटनामा भद्रपुर १० केन्द्रमोडका २४ बर्षिय आलोक भण्डारीको ज्यान गएको छ ।
 प्र १–०१–१४ प ९९३ को २२० सीसीको पल्सर र मे ८ प २८३७ को यूनिकन मोटरसाइकल एक आपसमा ठोकिँदा  भण्डारीको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । दुर्घटनामा परी मृतक आलोकले चलाएकाे   प्र १–०१–१४ प ९९३पछाडि वस्ने भद्रपुर १० का २४ बर्षिय बिपान्सु राउत र मे ८ प २८३७ नम्बरका चाकल भद्रपुर ८ का २५ बर्षिय संजीव गिरी घाइते भएकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । आलोककाे मा आाेम साइ पाथीभरा अस्पतालमा भद्रपुर पुर्याउनसाथ चिकित्सकले मृत घाेषणा गरेकाे उनले जनाए । अन्य घाइतेकाे बिएण्सी अस्पताल बिर्तामाेडमा उपचार भइरहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया

Rupesh Rajbanshi २५ अशोज २०८१, शुक्रबार

Hardik shraddhanjali Aalok vai😢😭😭😭

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार