मुख्य समाचार
झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र |

झापामा विशेष तालिमप्राप्त र हतियारले सुसज्जित प्रहरी टोली खटाइँदै

देश प्रदेश डेस्क 5359+ समाचार ( )
७ फाल्गुन २०८२, बिहीबार

झापा   झापामा प्रहरीले निर्वाचन सुरक्षाका लागिकार्यदलको टोली खटाउने तयारी गरेको हेभीवेटको चुनावी भिडन्त भएको झापालाई अहिले सबैभन्दा बढी सुरक्षा संवेदनशील जिल्लाको रूपमा लिइएकाले प्रहरीको विशेष कार्यदलको टोली खटाउन लागिएको हो

प्रहरीको कार्यदल विशेष तालिम प्राप्त हातहतियारले सुसज्जित हुन्छन् कार्यदलको टोली अन्य प्रहरीको तुलनामा निकै बलियो मानिन्छ कमान्डोलगायत विशेष तालिम प्राप्त कार्यदलको टोली हतियारले अन्य प्रहरीभन्दा बलियो मानिन्छ

झापामा मनोनयन दर्ता लगत्तै झापामा उपत्यकाबाट थप जनशक्ति पठाइसकिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले बताए झापामा नयाँ पुराना दलबीच मुठभेड हुनसक्ने चिन्ता रहेको प्रहरीको रिपोर्ट मनोनयन दर्ताकै क्रममा पनि यहाँ धक्कामुक्की भएको थियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव यही सन्दर्भमा काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले उम्मेदवारी दिएपछि सुरक्षा चुनौती बढेको हो झापा बाट एमालेका अध्यक्ष केपी शर्मा ओली बालेन शाह आमनेसामने भएका छन्

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार