मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

मेचीनगरको भेनियर उद्योगमा आगलागी

देश प्रदेश डेस्क 5361+ समाचार ( )
९ चैत्र २०८१, शनिबार

झापा झापाको मेचीनगर नगरपालिका– १४ प्रगति टोलस्थित गायत्री भेनियर उद्योगमा आगलागी भएको छ ।

बिहान साढे ११ बजे अचानक आगलागी भएको हो । प्लाई फ्याक्ट्रीको प्लाई पत्ता स्टोर गरिएको ठाउँमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन । मेचीनगर नगरपालिकाको दुईवटा दमकल , स्थानीय र प्रहरीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार