मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

करिब २ करोड रुपैयाँ राहत वितरण

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२३ श्रावण २०८३, शनिबार

झापा जिल्लाका हात्तीपीडितलाई डिभिजन वन कार्यालय झापाले करिब २ करोड रुपैयाँ राहत वितरण गरेको छ ।

कार्यालयले गत आव २०८२/०८३ मा रू एक करोड ९९ लाख राहत वितरण गरेको हो । कार्यालयले हात्तीको आक्रमणबाट मृत्यु भएका छ जनाको परिवारलाई जनही रू १० लाखका दरले ६० लाख राहत वितरण गरेको कार्यालयका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिए ।

त्यस्तै, १७ जना सख्त घाइतेलाई २६ लाख ६० हजार ८६२, १५ वटा पशुधनमा क्षति पुगेवापत १ लाख ५० हजार, १९१ वटा भण्डारण गरेको अन्नको क्षति भएवापत १५ लाख २० हजार २६४, २६८ घरगोठमा क्षति भएवापत ४२ लाख ५४ हजार ५६० र अन्न बालिको क्षति भए वापत ५४ लाख ५ हजार क्षतिपूर्ति वितरण गरेको कार्यालयका सूचना अधिकारी पाठकले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै