मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

दुई साता भित्रमा बिर्तामोडमा लाखाैँकाे धनमाल चाेरी

देश प्रदेश डेस्क 5361+ समाचार ( )
५ जेठ २०८२, आइतबार

                                                                                                                साङ्केतिक तस्वीर

झापा करिव दुई सातामा बिर्तामोडमा तेस्रोपटक लाखौंको धनमाल चोरी भएको छ । पछिल्लाे पटक  बिर्तामोड ५ कंचनजंघा टोलका कुमार बुढाथोकीको घरबाट सुनको गरगहना ६ तोला १४ आना, चाँदीको गरगहना ६ तोला र नगद रु २० हजार गरी अन्दाजी १३ लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । बुढाथोकी परिवार इटहरी गएको मौकामा घरमा कोही नभएको अवस्थामा चोरी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

यसअघि पनि बिर्तामोडमा कोही नभएको मौका छोपी ढोका फोरी चोरीका घटना भएका थिए  । गत बैशाख २६ गते बिर्तामोड  ३ पुण्डरी टोलका किरण दाहालको घरबाट २९ लाखको धनमाल चोरी भएको थियो भने त्यसअघि बैशाख १५ गते दिनदहाडै ढोका फोरी बिर्तामोड –४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरबाट २९ लाख बराबरको धनमाल चोरी भएको थियो । याी घट्नालाइ हेर्दा पछिल्लाे समय बिर्तामाेडमा शृङखलाबद्द् रूपमा चाेरी भइरहेकाे पुष्टि हुन्छ । प्रहरीलाइ सुरक्षा चुनाैति पनि कडा देखिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार