मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

पूर्बाञ्चलकर्मी ढकाल सम्मानित

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२३ पौष २०८०, सोमबार

झापा पूर्बाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाल सम्मानित भएका छन् । माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले १५ औं वार्षिक साधारण सभाको अवसर पारेर पत्रकार ढकाललाई सम्मान गरेको हो ।
पूर्वाञ्चल डेली डटकमका सम्पादक समेत रहेका ढकाललाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य एकराज कार्कीले सम्मान पत्र प्रदान गरेका थिए ।
सहकारीका अध्यक्ष देवेन्द्र कुमार सिंहले दोसल्ला ओढाउँदै नगद प्रदान गरेको कार्यक्रममा सम्मानित ढकालको जीवनी सहकारीका लेखा सुपरिवेक्षण समिति संयोजक मनोज कुमार साहले बाचन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार