मुख्य समाचार
झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न |

कुकर पड्किँदा उछिट्टिएको आलु लागेर एक घाइते

देश प्रदेश डेस्क 5363+ समाचार ( )
७ चैत्र २०८१, बिहीबार

काठमाडौँको तारकेश्वरमा प्रेसर कुकरको ढक्कन पड्किँदा एक जना घाइते भएका छन् । 

तार्केश्वर नगरपालिका- ३ तीनपिप्लेस्थित 'उज्वल तथा सम्पन्न खाजा घर'मा बुधबार बिहान साढे ६ बजे प्रेसर कुकर पड्किएको थियो। यस घटनामा नुवाकोटको विदुर नगरपालिका वडा ९ घर भई हाल तार्केश्वर बसिरहेका २३ वर्षीय विशाल तामाङ घाइते भएका छन्। 

सविन तिवारीले सञ्चालन गरेको उक्त खाजा घरमा तामाङले खाजा खान आउने क्रममा आलु पकाउँदै गरेको प्रेसर कुकरको ढक्कन अचानक पड्किएको थियो।

कुकुरबाट उछिट्टिएको आलुको टुक्राले अनुहारमा लाग्दा उनी घाइते भएका थिए। उनलाई तत्काल कीर्तिपुर अस्पताल लगी उपचार गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल प्रहरीले जानकारी दिए । उनलाई बुधबार राति साढे ८ बजे डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार