मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

दशै पर्वको बारेमा विवाद नगर्न ओलीको आग्रह

देश प्रदेश डेस्क 5218+ समाचार ( )
३ कार्तिक २०८०, शुक्रबार

झापा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले दशै पर्वको बारेमा विवाद नगर्न आग्रह गरेका छन् । उनले विभिन्न किसिमले व्याख्या गर्ने गरिएपनि दशै नेपालीहरुको साझा पर्व भएको बताए ।

बडादशै , तिहार , छठ तथा नेपाल सम्वत लगायत विभिन्न चाडपर्वको उपलक्ष्यमा आज बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई संबोधन गर्दै एमाले अध्यक्ष ओलीले दशै महत्वपूर्ण र अर्थपूर्ण चाड भएको बताए । सामूहिक सुप्रवन्ध र सामूहिक सुव्यवस्थालाई कायम गरी नाता सम्बन्धलाई सुदृढ राख्न दशैले मद्धत गरेको ओलीले बताए । ‘दशैमा दक्षिणा पैसाले हुँदैन , माया र स्नेहले हुन्छ ’उनले भने,‘ चाडपर्वले धनी गरिव सबै जनामा खुशी ल्याउँछ ।’ चाडपर्वले सबै परिवारमा खुशी , स्नेह प्रदान गर्ने र सबैलाई एकतामा बाँध्न मद्धत गर्ने गरेको उनको भनाई छ । पूर्व प्रधानमन्त्री ओलीले बडादशैंको अवसरमा सबै नेपालीहरुलाई सुख र समृद्ध प्राप्त होस् भन्दै शुभकामना दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार