मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

मेची प्रादेशिक अस्पतालको नयाँ भवनबाट आज देखि ओ पि डि सेवा

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२ भाद्र २०८१, आइतबार

मेची प्रादेशिक अस्पतालले नयाँ भवनबाट ओ पि डि सेवाको शुरुवात गरेको छ । वटुकहरुद्धारा स्वास्ती वाचन गर्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामवाबु खडकाले आज आइतवारबाट विधिवतरुपमा ओ पि डि सेवाको शुरुवात गर्नुभएको हो  ।

ओपिडिमा विरामीहरुको अत्याधीक चाप हुने हुँदा पहिलो चरणमा ओपिडि सेवाको शुरुवात गरीएको र क्रमश सम्पूर्ण सेवाहरु नयाँ भवनबाट शुरु गरीने डा. खडकाले वताउनुभयो । नयाँ अस्पतालबाटै सम्पूर्ण सेवा दिन सम्भव छ त ? भन्ने प्रश्नमा खडका भन्नुहुन्छ 'आजवाट  नयाँ भवनबाट ओपिडी सेवा सुरु गरेका छौ।’ ‘भवन बनेर मात्र भएन, स्वास्थ्य सामग्री र उपकरणहरू पनि अब आवश्यक पर्छ,’ , ‘केही सामग्री खरिद गरे पनि त्यो अपुग छ, त्यसका लागि आवश्यक बजेट चाहिन्छ।’ वजेट व्यवस्थापन गरेर भए पनि पूर्णरुपमा संचालन हुनेछ ।
नवनिर्मित अस्पताल भवनको माथिल्लो तला थप्नका लागि सरकारले दुई करोड बढी बजेट छुट्टाइसकेको छ। आगामी आर्थिक वर्षमा भवनको ठेक्का प्रक्रिया सुरु भई काम अघि बढाइने खडकाले वताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार