मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

भेनियर उद्दाेगमा राखिएका गाेलाया बाढीले बगायाे

देश प्रदेश डेस्क 5361+ समाचार ( )
१९ आषाढ २०८१, बुधवार

झापा झापाको मेचीनगर १५ मा सञ्चालित झापा भेनियर एन्ड प्लाईउड उद्योगको परिसरमा शनिबार राति बाढी पस्दा लाखौंको क्षति भएको छ । 

उद्योग परिसरमा   राति साढे १० बजे स्थानीय फुलमासी पैनीको बाँध फुटेर बाढी पसेको थियो । रातभर बाढीले उद्योग परिसरमा रहेका भेनियर बनाउन ल्याएर राखिएको कुकाठको गोलिया ठूलो मात्रामा बगाएको उद्योगका सञ्चालक आनन्द खड्काले जानकारी दिए ।

बाढीका कारण ५५ लाख मूल्य बराबरको ६ हजार क्युबिक फिट गोलिया काठ बगाएको खड्काले बताए ।  उनका अनुसार उद्योगबाट बगाएको गोलिया डेढ किलोमिटर टाढा रहेको निन्दा खोलाको बाढीको बहाबमा परेको थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार