झापा । गौरादह नगरपालिका- २ स्थित लायन्स चिल्ड्रेन पार्कको फाउन्टेनमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरादह- १ का अन्दाजी १३ वर्षीय सत्यम राईको रहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
१४ अशोज २०८२, मङ्गलबार
१७ माघ २०८०, बुधवार
११ कार्तिक २०८२, सोमबार
२३ जेठ २०८१, बुधवार
८ श्रावण २०८२, बुधवार
८ भाद्र २०८२, आइतबार
२७ मंगशिर २०८१, बिहीबार
२० भाद्र २०८१, बिहीबार