मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

झापा गाउँपालिकाका बाढीपीडितलाई सेनाको हेलिकप्टरद्वारा उद्धार

देश प्रदेश डेस्क 5361+ समाचार ( )
१९ अशोज २०८२, आइतबार

झापा / झापाकाे झापा गाउँपालिकाका बाढीपीडितहरुलाई सेनाको हेलिकप्टर मगाएर उद्धार गरिएको छ ।

वडा नं २ मिलन बस्तीका बाढीपीडितहरुलाई सेनाको हेलिकप्टर र डुंगाद्वारा उद्धार गरी सुरक्षित स्थानमा लगिएको हो । मिलन बस्तीका १६ जना बालबालिकालाई हेलिकप्टरद्वारा र ३० जनालाई डुंगाद्वारा उद्धार गरी रेडक्रस भवनमा लगेर राखिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए । उद्दारको लागि श्री नं.२१ वाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनिकुमार श्रेष्ठ, पाईलट में. से. प्रशान्त पाण्डेसहित १/५ नफ्रिमा नेपाली सेनाको NA 054 नम्वरको हेलिकप्टर आएको थियो ।

त्यस्तै उद्धारका लागि नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरीले ४ वटा डुंगा प्रयोग गरेका थिए । उनीहरुलाई विद्यालय र सामुदायिक भवनमा राखिएको छ । झापा गाउँपालिकामा १५ सय घरधुरीभन्दा बढी विस्थापित भएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार