मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

झापामा भारतीय ट्रकको ठक्करबाट स्कुटी चालक महिलाको मृत्यु

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१८ पौष २०८२, शुक्रबार

मेचीनगरमा भारतीय ट्रकको ठक्करबाट एक स्कुटी चालक महिलाको मृत्यु भएको छ । आज राति ८ः१५ बजे मेचीनगर ६ कालीखोला पुलस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १ –०१–०१३ प ५८८८ नं. को स्कुटीलाई सोही दिशातर्फ आउँदै गरेको पीबी०२ बीआर ७७६५ नं. को मालबाहक भारतीय ट्रकले पछाडीबाट ठक्कर दिएको हो । दुर्घटनामा हुँदा स्कुटी चालक मेचीनगर ६ बस्ने अन्दाजी बर्ष ३३ की लक्ष्मी साह गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाइएकोमा राति ९ः१५ बजे घाइतेलाई डाक्टरले चेकजाँच गरी मृत घोषणा गरेका छन् । मृतकको शव सोही अस्पतालमा राखिएको छ ।

स्कुटी , ट्रक र चालक भारत पंजाब अमृतसर जिल्ला भोलेबाबा बस्ने बर्ष ३६ का संदिप सिंह इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार