मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

झापा अर्जुनधारामा सडिगलेको अबस्थामा महिलाकाे शव फेला

देश प्रदेश डेस्क 5361+ समाचार ( )
२६ चैत्र २०८१, मङ्गलबार

झापा  झापा अर्जुनधारा .१ हलुवागढ समुदायिक वन भित्र आप खोल्सी भन्ने स्थानमा महिलाकाे शव फेला परेकाे छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएकाे जानकारी अनुसार स्थानीयले घाँस काटने क्रममा साेमबार दिउँसाे महिलाको सडेगलेको अबस्थामा  शव  फेला पारेपछि  प्रहरिलाइ खबर गरेका थिए । 

खबरपश्चात अनुसन्धानका क्रममा  लुगाको आधारमा मृतकको कान्छी छोरी देविका खड्का खनालले  पहिचान गरेको जिल्लाका डिएसपी खगेन्द्र बहादुर खडकाले जानकारी दिए ।  मृतक  इलाम रोङ गाउँपालिमा २ बस्ने बर्ष ६० को सीतादेवि खरेल  रहेको उनले जनाए । मृतक गत माघ २८ गते बाट हराई बेपत्ता भएको भनि अस्थाई प्रहरी चौकी बरखोल्याङमा फागुन ४ गते हुलिया निबेदन परेको उनले बताए । शव पुर्ण रुपमा  सडिगलेको अवस्थामा रहेको र  थप अनुसन्धान भइर्रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार