मुख्य समाचार
झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र |

हल्दीबारीकाे बजेट ४९ करोड ७७ लाख ७१ हजार

देश प्रदेश डेस्क 5359+ समाचार ( )
९ आषाढ २०८२, सोमबार

झापाहल्दीबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४९ करोड ७७ लाख ७१ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँ सभाको सोमबार भएको सभामा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले समग्र क्षेत्रको विकासका योजना सहितको निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

गाउँपालिकाले यसवर्ष पनि कृषि, स्वास्थ्य, शिक्षा तथा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ।
हल्दीबारी गाउँपालिका गाउँ सभा अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा सबै जनप्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो।
सभामा हल्दीबारी वडा नं ४ का वडा सचिव जयप्रसाद पोखरेल र हल्दीबारी स्वास्थ्य चौकीका प्रमुख रामप्रसाद ढकाललाई दिर्घसेवा सम्मानबाट सम्मानित गरिएको थियो । दुवैजना आगामी साउनबाट अवकास पाउन लागेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार