मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

विवादका कारण एमाले झापा क्षत्र नं २ काे मतगणना स्थगित

देश प्रदेश डेस्क 5360+ समाचार ( )
१५ मंगशिर २०८२, आइतबार

झापा / नेकपा एमालेको झापा क्षेत्र नं २ को मतगणना विवादका कारण स्थगित भएको छ ।

आज बिहानको राति बिर्तामोड ४ स्थित एमालेको जिल्ला पार्टी कार्यालयमा मतगणना भइरहेकाे थियाे तर अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेब सिंह गोम्देन तामाङको नामबाट आएको सदर मतलाई बदर बनाई गन्ती नगरेको भन्दै १२/१५ जनाको स्थानीय युवाहरुले विवाद गरेका थिए । विवादपछि मतगणना रोकिएको हो ।

बिर्तामोड नगरपालिका वडा नम्बर १ देखि ९ नम्बर वडा, अर्जुनधारा नगरपालिका वडा नम्बर १ देखि ११ सम्म र कन्काई नगरपालिका वडा नम्बर ८ र ९ को मतगणना भइरहेको अबस्थामा विवाद भएको बताइएको छ । आन्तरिक छलफल भएपश्चात् आज बिहान ८ बजे देखि पुनः मतगणना गर्ने सहमति भएको पार्टी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै