मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

साउन १ देखि भद्रपुर स्थित ओमसाई पाथीभरामा आँखा उपचार सेवामा पनि विमा कार्यक्रम लागू हुने

देश प्रदेश डेस्क 5475+ समाचार ( )
३१ आषाढ २०८१, सोमबार

झापा भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा शुरू भएको आँखा उपचार सेवामा पनि विमा कार्यक्रम लागू हुने भएको छ ।
अस्पतालको मागबमोजिम राष्ट्रिय विमा बोर्डले यही असार २४ गते गरेको निर्णय अनुसार साउन १ गतेबाट आँखा उपचारमा पनि विमा सेवा शुरू हुने भएको हो ।

अस्पतालले पछिल्लो पटक थपेको आँखा उपचार सेवाका लागि दक्ष विशेषज्ञ टोलीसहितको सेवा प्रवाह गर्न थालेपनि विमा सेवा नहुँदा विरामी अन्यत्रै जान बाध्य थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार