मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

बाल कलाकार सचिन परियारको निधन

देश प्रदेश डेस्क 5473+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

झापा / बाल कलाकार सचिन परियारको निधन भएको छ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका उनको बिहीबार बिहान निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ। 

स्वास्थ्यमा समस्या देखिएपछि पुस ६ गते अस्पताल भर्ना गरिएका उनको केही दिनदेखि आइसीयूमा उपचार भइरहेको थियो।उनी १३ वर्षका थिए। 

गुल्मीका सचिन सामाजिक सञ्जालबाट चर्चामा आएका थिए। भाइरल भएपछि उनले गीत गाउनुका साथै म्युजिक भिडियाे मा अभिनयसमेत गरेका थिए। 

पारिवारिक स्रोतका अनुसार सचिनको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै