मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

ताप्लेजुङको पाथीभरा मन्दिरसम्म जाने केवलकार निर्माणको काम शुरु गर्न खोज्दा झडप

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२३ कार्तिक २०८१, शुक्रबार
 ताप्लेजुङको फुङलिङबाट पाथीभरा मन्दिरसम्म जाने केवलकार निर्माणको काम शुरु गर्न खोज्दा झडप भएको फुङलिङ नगरपालिकास्थित तल्लो फेदीमा झडप भएपछि प्रहरीले लाठीचार्ज गरेको झडपमा परेर प्रदर्शनकारीहरु सामान्य घाइते भएको कोशी प्रदेशका डीआईजी चन्द्र कुवेर खापुङले बताए

नेकपा एमाले ताप्लेजुङका अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे फुङलिङका मेयर अमिर मादेन केवलकार निर्माण गर्नुपर्ने पक्षमा छन् केवलकार निर्माण गर्नु हुँदैन भन्ने समूहले काम शुरु गर्न लागेपछि विरोध सुरु गरे त्यसपछि दुई पक्षको बिचमा झडपको अवस्था आएको डीआईजी खापुङले जाकारी दिए विरोधी समूहले कार्यक्रमस्थलमा ढुंगामुढा गरेका थिए

केवलकार निर्माणले पर्यावरणमा असर गर्ने, लोक संस्कृतिमा हानी पुग्ने, स्थानीयहरुको पेशा व्यवसायमा बाधा पुग्ने भन्दै केहि समूहले केवलकार निर्माणको विरोध गर्दै आएका छन्

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार