मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

राप्रपाका क्षेत्रीय उपाध्यक्ष पैसा बाँड्दै गर्दा पक्राउ

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२० फाल्गुन २०८२, बुधवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय उपाध्यक्ष राजुजंग कन्दङवा पक्राउ परेका छन् । आज बिहान ११.२० बजेतिर बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालय अगाडि फलफूल लाइनमा चुनावी सामग्रीसहित प्रचारप्रसार गरिरहँदा बिर्तामोड ६ निवासी कन्दङवा पक्राउ परेका हुन् । उनी प्रचारप्रसार सामग्रीसहित पक्राउ परेको जिल्ला अध्यक्ष केशव ओझाले बताए । तर, सुरक्षा स्रोतका अनुसार पैसा बाँड्दै गर्दा उनी पक्राउ परेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै