मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

झापामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

देश प्रदेश डेस्क 5360+ समाचार ( )
१८ अशोज २०८१, शुक्रबार

                                                                                                                         साङ्केतिक तस्वीर

झापा झापाको शिवसताक्षीस्थित दुधे–शिवगञ्ज सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

बिहीबार साँझ शिवसताक्षी वडा नम्बर ११ की ७५ वर्षीया विष्णुमाया विष्टलाई प्रदेश १–०३–० ०१प ४१५९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बिष्टलाई तत्काल उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो। उनको उपचारका क्रममा आज बिहान १०ः३० बजे मृत्यु भएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । 

दुर्घटनामा संलग्न मोटरसाइकल र सोका चालक गौरीगञ्जका प्रेमकुमार राजवंशीलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार