मुख्य समाचार
विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन | युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित |

भारतमा वर्षाका कारण ठुलाे जनधनकाे क्षति

देश प्रदेश डेस्क 5229+ समाचार ( )
बिहारमा चट्याङ लागेर २० जनाको मृत्यु, हिमाचलमा अहिलेसम्म ८१८ करोड क्षति
२ श्रावण २०८२, बिहीबार

झापा / भारतमा वर्यातका कारणबाट ठुलाे जनधनकाे क्षति भएकाे छ,  तर विगतका वर्षभन्दा याे वर्ष वर्षार कम भएकाे छ ।

बिहार र हिमाचलमा चट्याङ तथा वर्षातकाे कारणबाट १२६ जनाको मृत्यु,भएकाे छ भने  अहिलेसम्म ८१८ करोड क्षति भएकाे भारतीय सञ्चार माध्यमले जनाएकाे छ ।

भारतको बिहारको नालन्दा जिल्लाका धेरै तल्लो तटीय क्षेत्रहरूमा बाढीको अवस्था छ । झारखण्डमा वर्षाका कारण बाढी आएपछि फाल्गु नदीमा पानीको सतह निरन्तर बढिरहेको छ । जुन २० देखि भारी वर्षाका कारण हिमाचल प्रदेशमा १०६ जनाको मृत्यु भएको छ । साथै, मुसलधारे वर्षा र बादल फुट्ने जस्ता घटनाहरूले ८१८ करोड रुपैयाँको सरकारी र निजी सम्पत्तिमा क्षति पुर्याएको बताइएको छ । दिल्ली–एनसीआरमा पछिल्लो एक हप्तादेखि भारी वर्षा जारी छ । पछिल्लो तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ ।

खराब मौसमका कारण बुधबार दिल्ली विमानस्थलमा अवतरण गर्ने ६ वटा उडानहरू डाइभर्ट गर्नुपरेको थियो । आसामको दिमाहासाओमा राष्ट्रिय राजमार्ग निर्माणको क्रममा पहिरोमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जम्मू कश्मीरमा भारी वर्षा को चेतावनीका कारण अमरनाथ यात्रा स्थगित गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार