मुख्य समाचार
करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा |

कचनकवलकी नेहारिका बेपत्ता भएको दुई दिनपछि मृत भेटिइन्

देश प्रदेश डेस्क 5358+ समाचार ( )
१३ अशोज २०८१, आइतबार

झापा  झापा कचनकवलकी वडा नम्बर १ की १५ वर्षीया बालिका नेहारिका राजवंशी दुई दिनपछि मृत भेटिएकी छन् । बगाएको ठाउँदेखि करिव २ किलोमिटर दक्षिण कचनकवल १ स्थित जमुवा खाेलामा नै  शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।  जमुना खाेलाकाे विचमा शव फेला परेकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।  खोजी गर्नेक्रममा  आइतबार  दिउँसाे  उनको शव फेला परेकाे उनले जनाए ।

कचनकवल गाउँपालिका–१ झकुवाटोली बस्ने पचुँ राजवंशीकी छोरी नेहारिकालाई शुक्रवार दिउँसो जमुवा खोलाले बगाएको थियो । भारतमा रहेकी सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा चमरभिट्टा पुल छेउमा पुगेपछि साइकलसहित उनलाई खोलाले बगाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार