मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

कचनकवलमा कुन्यूमा आगजनीका कारण दुई विगाहको धान जलेर नष्ट

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२२ पौष २०८०, आइतबार

झापा कचनकवलमा अज्ञात व्यक्तिले गएराति धानको कुन्यूमा आगजनी गरेका छन् ।

कचनकवल गाउँपालिका–४ बयरवारीका अलवास मियाको धानको कुन्यूमा अज्ञात व्यक्तिले आगजनी गरेका हुन् । आगजनीबाट दुई बिगाहको धान र पराल जलेर नष्ट भएको पीडितले जानकारी दिएका छन्।

धान र पराल गरी कम्तीमा तीन लाख बराबरको क्षति भएको पीडित मियाको भनाइ छ। लाखौँ रुपैयाँको धान र वर्षभरि वस्तुलाई पुग्ने परालसमेत डढेर खरानी हुँदा आफ्नो बिचल्ली भएको मियाले सुनाए।

आगो कसले र किन लगायो भन्ने विषयमा आफूलाई केही जानकारी नभएको उनले बताए। यसअघि पनि कचनकवलमा बारम्बार धान र परालको कुन्यूमा आगो लगाउने घटना भइरहेपनि कसैमाथि कारबाही हुन सकेको छैन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार