मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

काबेली खोलाले बगाएर मृत्यु

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

                                                                                                           साङ्केतिक तस्वीर

झापा काबेली खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । ताप्लेजुङ सिरिजङ्गा गाउँपालिका वडा नं. ४ तेल्लोकस्थित खाेलाले शनिबार बिहान १० बजे  बगाएर मृत्यु भएका ४७ वर्षीय धनप्रसाद भण्डारीको शव फेला परेको हो । ताप्लेजुङ सिदिङ्वा ६ मेहेले घर भई हाल सिरिजङ्गा ४ सिबुदिन बस्दै आएका भण्डारी शुक्रबार  बिहान अपर काबेली हाइड्रोपावरमा ज्यामी काम गर्न गएकोमा बेलुका घर फर्केका थिएनन् ।

सिरिजङ्गा वडा नं. ५ पेदाङस्थित मुखतुराको भीरबाट लडेर काबेली खोलामा पसेका भण्डारीलाई खोलाले बगाएर लगेको थियो । खोलाले बगाई करिव १०० मिटर दक्षिणतर्फ पुर्याई ढुङ्गाको चेपमा अड्किएको अबस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव जिल्ला अस्पताल ताप्लेजुङमा ल्याई शव गृहमा राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार