मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

वनभोज खान हेलिकाेप्टर चढेर पुगे बागमतीका मुख्यमन्त्री

देश प्रदेश डेस्क 5360+ समाचार ( )
१७ पौष २०८२, बिहीबार

झापा / बागमती प्रदेशका मुख्यमन्त्रीले सरकारी काेष दहन गर्दै हेलिकाेप्टर चढेर वनभाेज खान गएकाे घटना बाहिरिएकाे छ ।

नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवले अंग्रेजी नयाँ वर्षको अवसरमा धनगढीमाई-१४ मा आयोजना गरेकाे वनभोज कार्यक्रमा बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँ हेटाैंडाबाट हेलिकाेप्टर चढेर गएका हुन्।

वनभोज कार्यक्रममा सरिक हुनकै लागि उनी हेलिकाेप्टर चढेर पुगेको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । मधेस शीतलहरले कष्टकर बनिरहेको बेला आफ्नो पार्टीले आयोजना गरेको वनभोजमा सहभागी हुनकै लागि हेलिकाेप्टर प्रयोग गरेर राज्यकोषको दुरुपयोग गरेकोप्रति स्थानीयवासीले प्रश्न उठाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै