मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

झापाको बुद्धशान्तिमा सालोद्वारा भिनाजुको हत्या

देश प्रदेश डेस्क 5469+ समाचार ( )
२३ कार्तिक २०८०, बिहीबार

झापा झापाको बुद्धशान्तिमा गएराति आफ्नै सालोले हतियार प्रहार गरी भिनाजुको हत्या गरेका छन् ।

राति ११.२० बजेको समयमा बुद्धशान्ति– ५ बस्ने अन्दाजी ३५ वर्षीय रोशन अधिकारी र उनका भिनाजु सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षीय धनबहादुर कट्वालबीच घरायसी विवाद हुँदा रोशनले भिनाजु धनबहादुरलाई धारिलो हतियार खुकुरी तथा बाँसले टाउकाेमा प्रहार गर्दा शरीरको विभिन्न भागमा चोट लागेर गंभीर घाईते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा उपचारका क्रममा आज बिहान १ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय बुधबारेबाट टोली खटिगई धारिलो हतियार खुकुरी प्रहार गर्ने रोशनलाई खुकुरीसहित नियन्त्रणमा लिई ईप्रका बुधबारेमा ल्याई राखिएको डीएसपी रिजालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार