मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

काेशी प्रदेशले झापा क्षेत्र नं ३( क )लाई करोडौँको योजना

देश प्रदेश डेस्क 5474+ समाचार ( )
७ आषाढ २०८२, शनिबार

झापा / कोशी प्रदेश सरकारले झापा क्षेत्र नम्बर ३ (क) लाई करोडौँको योजना पारेको छ । 

कोशी सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत याे क्षेत्रलाई करोडौँको योजना पारेको हो । 

नेपाली काँग्रेसबाट यस क्षेत्रबाट निर्वाचित कोशी सांसद तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीको विशेष पहलमा कचनकवल र भद्रपुर (वडा ९ र १० बाहेक) अघिल्लो वर्षहरूको तुलनामा यस वर्ष धेरै योजनाहरू पारिएका हुन् ।  प्रदेशको सिलिङ बजेट अनुसार प्रत्यक्ष सांसदले दुई करोड ५० लाख र समानुपातिक सांसदले एक करोड ५० लाख रुपैयाँ बराबरको योजना पार्न सक्ने व्यवस्था छ । 
प्रत्यक्ष तथा समानुपातिकतर्फका सांसदहरूले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ४५ प्रतिशत, सामाजिक विकास मन्त्रालयबाट २० प्रतिशत, खानेपानी सिचाई मन्त्रालयबाट १५ प्रतिशत, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट १५ प्रतिशत र उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट ५ प्रतिशतसम्म योजना पाउँछ । राजवंशी आफै भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएका कारण उनले आफ्नो क्षेत्रमा २० करोड भन्दा बढी योजनाहरू ल्याएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार