मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

भद्रपुरमा सामूहिक रुपमा धान रोपेर २१ औं धान दिवस तथा रोपाइँ महोत्सव मनाइयाे

देश प्रदेश डेस्क 5364+ समाचार ( )
१५ आषाढ २०८१, शनिबार

झापा झापाको भद्रपुरमा सामूहिक रुपमा धान रोपेर २१ औं धान दिवस तथा रोपाइँ महोत्सव गरिएको छ ।जलवायुमैत्री कृषि,धान उत्पादनमा वृद्दि भन्ने मूल नाराकासाथ भद्रपुर नगरपालिकाका कृषि शाखाकाे आर्थिक सहयोगमा साना किसान  कृषि सहकारी संस्था भद्रपुर १० ले शनिबार बिहान भद्रपुर–७ मा आयोजना गरेको कार्यक्रमका बिच दिवस मनाइएको हो । त्यहाँ झन्डै १० कट्ठा जग्गामा रोपाइँ गरिएको थियो । सहकारी संस्थाले गाेपाल दाहालकाे जग्गा भाडामा लिएर खेति गरेकाे थियाे ।

संस्थाका अध्यक्ष देवीमाया अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पाेखरेल,वडाअध्यक्षहरू ,सदस्यहरू ,राजनीतिक दल ,विभिन्न संघसंस्था ,नगरपालिका कर्मचारी लगायतले  धान रोपेका थिए ।

सो अवसरमा जनप्रतिनिधि ,स्थानीय र बालबालिकाकाे छुट्टाछुट्टै हिले दौड प्रतियोगिता पनि गरिएको थियो ।  कार्यक्रमका बिच सहभागीहरूलाई असार १५ को सगुन स्वरुप दही–चिउरा खुवाइएको थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार