मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

ठगि गरेकाे आरोपमा युवती पक्राउ

देश प्रदेश डेस्क 5469+ समाचार ( )
४ आषाढ २०८२, बुधवार

झापा ठगिगरेकाे आरोपमा प्रहरीले बुधबार एक युवतीलाई पक्राउ गरेको छ  । वैदेशिक रोजगारीको लागी युके पठाउँछु भनेर ठगि गर्नेमा धादिङ गजुरी गाउँपालिका–२ की ३१ वर्षीया रमिला अधिकारी छन् । उनलाई काठमाडौँको चण्डोलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । 

उनीविरुद्ध वैदेशिक रोजगार विभागमा जाहेरी परेको थियो । उनलाई थप अनुसन्धान गर्न विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै