मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

झापा बिर्तामोड ७ का सुरेश पराजुली कटुवा पेस्तोलसहित पक्राउ

देश प्रदेश डेस्क 5473+ समाचार ( )
१३ आषाढ २०८१, बिहीबार

झापा कटुवा पेस्तोलसहित झापा बिर्तामोड ७ का सुरेश पराजुली पक्राउ परेका छन् ।घरमा कटुवा पेस्तोल राखेर आफ्नै भाउजु गिता पराजुलीसंग झै–झगडा गरिरहेका बिर्तामोड –७ फक्तालुङ (सिरान) टोल बस्ने ३० वर्षीय पराजुलीलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।

साँझ ७ बजेको समयमा भाउजुसंग झै–झगडा गरिरहेको बेला प्रहरी टोलीले पराजुलीको घर कोठालगायत आसपासको एरियामा तलासी लिँदा लुकाई छिपाई राखिएको अवस्थाको बिडसहितको १० इन्च लम्बाईको कटुवा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताए ।   कटुवा पेस्तोलसहित पराजुलीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र थप अनुसन्धान कार्य भइरहेको डीएसपी चन्दले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार