मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

झापाकाे हल्दीबारीमा आगलागीबाट घाइते भएका एक जनाकाे मृत्यु, दुई जना घाइते

देश प्रदेश डेस्क 5476+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

झापा / झापाकाे हल्दीबारीमा आगलागीबाट घाइते भएका एक जनाकाे मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् ।

शनिबार हल्दीबारी -४ ओली चौक स्थित पुन्य प्रसाद ओलीकाे घरमा आगलागी हुदाँ ६० वर्षीय घरधनी उपचारकाे क्रममा मृत्यु भएकाे हाे भने ५९ वर्षीया गाेमा देवी ओली र ३३ वर्षीय सन्ताेष ओली घाइते भएका प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार ओलीको ईटाले बनेको ३ तले पक्की घरको दोस्रो तल्लाको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्याँसमा अचानक आगो सल्कन गई भान्सा कोठामा आगलागी हुँदा निज सहित ३ जना उक्त घरका मानिसहरु आगो निभाउने क्रममा घाईते भई उपचारको लागी ओमसाई पाथीभारा अस्पताल भद्रपुर पठाइएकोमा  उक्त अस्पतालमा उपचार हुन नसकेर घाइतेहरुलाई थप उपचारका लागि काठमाडाैंकाे किर्तिपुर स्थित बर्न अस्पतालमा पठाइएकाे थियाे ।साेही अस्पतालमा उपचारकाे क्रममा पुन्य प्रसादकाे मृत्यु भएको हाे भने  गाेमा देवी र सन्ताेषकाे उपचार पश्चात डिस्चार्ज भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार