मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

हराएका वृद्ध चारआली जङ्गलमा मृत भेटिए

देश प्रदेश डेस्क 5360+ समाचार ( )
साङ्केतिक तस्विर
२७ पौष २०८०, शुक्रबार

भद्रपुर । चार दिन अघि बेपत्ता भएका भद्रपुरका एक वृद्ध मृत अवस्थामा फेला परेको छ । भद्रपुर नगरपालिका- ९ स्थित पुहातुवारी शिव मन्दिर अगाडि बस्ने ७६ वर्षीय वृद्ध हर्कमान विश्वकर्मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनको शव शुक्रबार दिउँसो चारआली जङ्गलको ढेग्रे कुनाको मराङ्गे घारीमा फेला परेको थियो । उनी पुस २३ गतेदेखि हराइरहेका थिए । उनी श्रीमतीसहित टहरामा बस्दै आएका थिए । उनको शवको प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी आजै दाहसंस्कार गरिसकेको स्थानीय चेतनाथ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार