मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

राष्ट्रपतिद्वारा गायिका मेनुकालाई सम्मान

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२९ माघ २०८०, सोमबार

झापा । राष्ट्रपति रामचन्द्र पौडेलले ‘इन्डियन आइडल– सिजन १४’को उत्कृष्ट १० मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । आज शीतल निवासमा राष्ट्रपति पौडेलले मेनुकालाई बधाई दिँदै सम्मान गरेका हुन् । सम्मानपछि पौडेलले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताए । मेहनत र क्षमता देखाएर देशका छोराछोरीले मुलुकको सान र गौरव बढाउने उनको भनाइ थियो । मेनुका माघ २१ गते ‘इन्डियन आइडल– सिजन १४’ बाट बाहिरिएकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार