मुख्य समाचार
विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन | युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित |

AD Phoolbari FC – तेस्रो लालिगुराँस नयाँ वर्ष फुटबल प्रतियोगिता विजेता!

देश प्रदेश डेस्क 5229+ समाचार ( )
१३ पौष २०८२, आइतबार

दुबईमा सम्पन्न तेस्रो लालिगुराँस नयाँ वर्ष फुटबल टुर्नामेन्ट मा AD Phoolbari FC विजेता बनेको छ। प्रतियोगितामा नेपाली खेलाडी उज्वल सुब्बाअभिषेक चम्लागाईं (चन्द्रगढी युवा क्लबका सदस्य) ले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई ट्रॉफी जिताउन महत्वपूर्ण भूमिका निभाएका छन्।

प्रतियोगितामा विभिन्न अन्तर्राष्ट्रिय टिमहरू सहभागी भएका थिए, तर AD Phoolbari FC ले आफ्नो स्ट्राटेजिक खेल र उत्कृष्ट टीमवर्क को दमदार प्रदर्शन गर्दै सबै प्रतिस्पर्धी टिमलाई पछि पार्यो। दुबईमा आयोजित प्रतियोगितामा नेपाली खेलाडीको यो सफलताले विदेशमा पनि नेपाली फुटबलको उज्जवल भविष्यको झलक प्रस्तुत गरेको छ।

विजेता टिमका खेलाडी उज्वल र अभिषेकको उत्कृष्ट खेल कौशलले राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय फुटबल मैदानमा पनि नेपाली प्रतिभाको पहिचान बढाएको छ। आयोजकहरूले टुर्नामेन्टको अन्त्य समारोहमा विजेतालाई ट्रॉफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार