मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

भद्रपुरकी सुनिता पक्राउ

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

झापा  बहुविवाह मुद्धाका फरार प्रतिवादी हल्दीबारी गाउँपालिका वडा नं.२ घर भई हाल भद्रपुर नगरपालिका वडा नं.७ बस्ने २६ वर्षीया संगिता बनिया बन्ने संगिता पुरी जेल चलान भएकी छन् ।

उनलाई  पक्राउ गरी  कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।झापा जिल्ला अदालतको गत जेठ ४ गतेको फैसला अनुसार बहुविवाह मुद्दामा सुनितालाई २ बर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सुनाइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार