गौरादहमा जुवाको खालबाट १५ जना पक्राउ

देश प्रदेश डेस्क 5468+ समाचार ( )
१ मंगशिर २०८०, शुक्रबार

झापा  झापाको गौरादहमा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान ३ बजे उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।गौरादह– ३ का युवराज खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गौरादह र दमकको टोलीले उनीहरुको साथबाट एक लाख ३५ हजार ९२० रुपैयाँ ,१६ थान कौडा र ३ बुक तास बरामद गरेको छ ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमकमा अनुसन्धानका लागि राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार