हल्दीबारीमा अजिङ्गर फेला

देश प्रदेश डेस्क 5468+ समाचार ( )
३१ जेठ २०८३, आइतबार

झापा झापाकाे हल्दीबारीमा करिब १२ किलाेकाे अजिङ्गर फेला परेकाे छ । हल्दीबारी ३ स्थित गाेरेचाेककाे मकैबारी भित्र मकैभाच्ने क्रममा स्थानीयले देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।

प्रहरी,स्थानीयवासी, जनप्रतिनिधिकाे राेहवरमा ६-७ फिट लम्बाइ भएकाे अजिङ्गरलाइ उद्दार गरी स्थानीय रणकाली सामुदायिक वनमा छाडिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार