मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

बाँदरका कारण दुर्गा माविको पठनपाठन प्रभावित

देश प्रदेश डेस्क 5474+ समाचार ( )
६ पौष २०८०, शुक्रबार

झापा  विद्यालय परिसरमा बाँदर छिरेपछि बिर्तामोड ८ गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

बिहान ७ बजेदेखि आएको बाँदरले आक्रमण गर्न खोजेपछि विद्यार्थीहरुमा भागाभाग भएको हो । बाटो अलमलिएर बाँदर विद्यालयमा छिरेको र बाँदरको प्रवेशले कक्षा ११ र १२को पढाइ प्रभावित भएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले बताए । उनले सो बाँदर अझै पनि विद्यालयको छेउमा रहेको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार