मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

रास्वपाका वरिष्ठ नेता बालेन साहले झापाका ५ वटै क्षेत्रमा राेड साे गर्ने

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१६ फाल्गुन २०८२, शनिबार

झापा /  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह भाेली आइतबार झापाका ५ वटै निर्वाचन क्षेत्रमा राेड साे गर्ने भएका छन् ।

हवाईमार्ग हुदै भद्रपुरकाे विमानस्थलमा दिउँसाे ११ बजे अवतरण भएर क्रमश १ देखि ५ वटै क्षेत्र राेड साे गर्ने कार्यक्रम रहेकाे रास्वपाका क्षेत्र नं ३ का क्षेत्रिय सभापति लक्ष्मण बस्नेनेतले जानकारी दिएका छन् ।

बस्नेतका अनुसार सुरुमा क्षेत्र नं १ काे काकरभिट्टा पुगेर शनिश्चरे, विर्तामाेड, सैनिक बजार, गाेलधाप, भद्रपुर, बनियानी, बगान बजार हुदै राजगढ जाने कार्यक्रम रहेकाे छ ।

यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा समग्र झापा बासीकाे मन जितेर सबै क्षेत्रमा जित हासिल गर्नका लागि राेड साे गर्न लागिएकाे बालेन निकट स्राेतले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार