मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

झापा गाउँपालिकामा ३४३२ परिवार प्रभावित, हजार परिवारले पाए राहत

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

झापा गाउँपालिकामा ३४३२ परिवार बाढीबाट प्रभावित भएको तथ्यांक निकालिएको  वडा नं १ का ९९२ , २ का १३४१ , ३ का ६६५ , ५ का ११० , ६ का ७० र वडा नं ७ का २५४ गरी जम्मा ३ हजार ४३२ परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हिजो र आज गरी झापा गाउँपालिकाका १ हजार २ परिवारलाई राहत वितरण गरिएको छ । आज दोस्रो दिन जम्मा ३६९ घरपरिवारलाई राहत वितरण गरिएको थियो ।झापा गाउँपालिका वडा नं २ सडकबारीका२६८,टप्पुका १९, जिम्दारवारीका १५,सिर्जना बस्तीका ६७ परिवारलाई राहत वितरण गरिएको हो । हिजो ६३३ परिवारलाई वितरण गरिएको थियो ।

 गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिकाको स्थलगत अध्ययनपछि आज झापा गाउँपालिकासहित ती पालिकाहरुमा पनि राहत वितरण गरिने नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार