मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

पर्साकाे पोखरीया नगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत र नासु अख्तियारको नियन्त्रणमा

देश प्रदेश डेस्क 5474+ समाचार ( )
६ आषाढ २०८२, शुक्रबार

झापा / पर्साकाे पोखरीया नगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत र नासुलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेकाे आरोपमा नियन्त्रण लिएको छ ।

नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायव सुब्बा संदीप साहलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई अख्तियारको टोलीले शुक्रबार वीरगंज महानगरपालिका-१२ चोक र वडा-३ प्रगतिनगरबाट नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव हाल बहुदरमाई नगरपालिकामा कार्यरत छन् ।

अख्तियारले उनीहरूलाई विभिन्न योजनाहरूको स्वीकृति एवं कर्मचारी नियुक्ति लगायतका विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।

अहिले पोखरीया नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत राम बिनायकुमार सिंह र सोही नगरपालिकाको वडा-२ का सचिव ओमप्रकाश चौरसियाको भने दुई वटा मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार