मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

ब्राजिलमा बस–ट्रक जुध्दा ३८ जनाको मृत्यु

देश प्रदेश डेस्क 5475+ समाचार ( )
७ पौष २०८१, आइतबार

साओ पाउलो दक्षिणपूर्वी ब्राजिलको मिनास गेराइस राज्यको एक राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किँदा ३८ जनाको मृत्यु भएको छ । शनिबार बिहानको यस घटनामा अन्य धेरै घाइते भएको बताइएको छ । अधिकारीहरूका अनुसार दुर्घटनापछि अन्य १३ जना घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो । साओ पाउलोबाट हिँडेको बसमा ४५ जना यात्रुहरू सवार थिए ।बसको टायर फुट्दा चालकले नियन्त्रण गुमाएपछि बस ट्रकसँग ठोक्किएको बताइएको छ ।

सञ्चार माध्यमहरूमा छापिएका खबरअनुसार केही प्रत्यक्षदर्शीहरूले ग्रेनाइटको टुक्रा बसमा ठोक्किएको पनि बताए । यसका कारण तीन यात्रु सवार अर्को कार पनि बससँग ठोक्किएका थिए । तर कारमा सवार सबै यात्रुको सकुशल उद्धार भएको छ । यस वर्षको अहिलेसम्मको अवधिमा ब्राजिलमा ट्राफिक दुर्घटनाका कारण१० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको यातायात मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार