मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

राष्ट्रिय युवासंघ झापाले गर्याे बृहत वृक्षरोपण

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१२ श्रावण २०८१, शनिबार

झापा / झापाकाे विर्तामोड ७ मा  बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएकाे छ ।

शनिबार विर्तामोड ७ मा रहेकाे सहिद नेत्र पार्क निचाझोडा सामुदायिक वन परिसरमा राष्ट्रिय युवासंघ नेपाल झापाको आयोजनामा "संरक्षण प्रकृतिको सुरक्षा सन्ततिको" भन्ने नारासहित "एक युवा पाँच बिरुवा"अभियान अन्तर्गत बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएकाे हाे ।

शिरिस, सुपारी, फलफूललगायत चार सयकाे हाराहारीमा उक्त वन परिसरमा वृक्षारोपण गरिएकाे राष्ट्रिय युवासंघ नेपाल झापाका   जिल्ला सचिवालय सदस्य डिल्लीराम पाेखरेलले जानकारी दिए ।

राष्ट्रिय युवासंघ नेपाल झापाका संयाेजक फुर्बा लामाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य नेकपा एमाले केन्द्रिय कमिटी सदस्य हरि बहादुर राजवंशी थिए भने सञ्चालन सदस्य विसन लिम्बूले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार