मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

दल दर्ताका लागि थप कागजात लिएर निर्वाचन आयोगमा पुगे नेपाली कम्युनिस्ट पार्टीका नेताहरू

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२४ कार्तिक २०८२, आइतबार

झापा / विभिन्न १० वटा वाम दल र समूहसहितले पार्टी एकता घोषणा गरेका नेताहरु नेपाली कम्युनिस्ट पार्टी दल दर्ताका लागि थप कागजात लिएर निर्वाचन आयोगमा पुगेका छन् ।

पार्टी एकता घोषणाको भोलिपल्ट कातिक २० गते नै नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निवेदन दिइसकेका थिए तर कागजातहरु पूरा नभएका कारण दल दर्ता हुनसकेकाे थिएन तर आज सबै कागजातहरु पूरा लिएर उनीहरु आयाेग पुगेका हुन् ।

वर्षमान पुन, राजेन्द्रप्रसा पाण्डे लगायतका नेताहरू आइतबार निर्वाचन आयोग पुगेर थप कागजात बुझाएका हुन् ।

नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको जानकारी दिएका छन् । साथै, थप प्रकिया अघि बढेको पनि बताएका छन् ।

आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार