मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

भोजपुर जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ बढी घाइते

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२१ अशोज २०८१, सोमबार

झापा काठमाडौंबाट भोजपुरतर्फ हिँडेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५, महेन्द्रझ्याडी भल्खडामा बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो। दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएकाे साथै दुर्घटनास्थलमै दुई जनाको मृत्यु भएको  गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले जानकारी दिए। दुर्घटना स्थलमा प्रहरी, गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय उद्धारमा खटिएका छन्।

दुर्घटनाका गम्भीर घाइतेहरूको उद्धार गरेर मरिण गाउँपालिका–६ कपिलाकोट र सिन्धुली अस्पताल तर्फ लगिदै गरिएको छ। केही घाइतेको हरिहरपुरगढी–४ को महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा उपचार भइरहेको अध्यक्ष वाइबाको भनाई रहेको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार